समाज
Showing २५१-२६० of १५,७१० items.
अक्षय कोष स्थापना

झापा/दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले  एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्था ...

फोनको लोकेसन क्षेत्र वराहक्षेत्रमा डा. तिम्सिनाको व्यापक खोजी

धरान । समालोचक डा. राम्जी तिम्सिनाको फोनको अन्तिम लोकेसन क्षेत्र वराहक्षेत्रमा ‘व्यापक खोजी’ जारी छ । सुनसरीको वराहक्षेत ...

झापामा हात्ती आएको सूचना अब एपबाटै

भद्रपुर । हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रत ...

‘जल समाधि लिँदै छु’ भन्ने चिर्कटो लेखेर समालोचक डा. राम्जी तिम्सिना दुई दिनदेखि बेपत्ता

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका २ आँपगाछी निवासी डा. राम्जी तिम्सिना बुधबारदेखि बेपत्ता भएका छन् । घरमा ‘म वराहक्षेत्रमा ...

नगरसभा नभए के के व्यवधान आउँछ ?

धरान /कोशी प्रदेशमा रहेका दुई उपमहानगरपालिकामा ‘व्यक्तिगत टकराव र राजनीतिक इगोका कारण’ नगरसभा हुन सकेको छैन । संवैधानिक ...

कलाकारलाई हङकङ चुम्लुङकाे सम्मान

किरात याक्थुङ चुम्लुङ हङकङले नेपालबाट विभिन्न कार्यक्रमकाे शिलशिलामा हङकङ आएका कलाकार तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरे ...

धरान-८ समाज हङकङकाे अध्यक्षमा खड्गजीत

धरान उपमहानगरपालिका वडा नं.८ घर भई हाल हङकङमा रहेकाहरुकाे संस्था धरान-८ समाज हङकङकाे अध्यक्षमा खड्गजीत लिम्बु चयन भएका छन् ।आ ...

कोशी प्रदेशमा १४ प्रतिशत रोपियो धान

बेलबारी अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७ ...

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

भोजपुर/भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका कि ...

प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस

प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक(२०८१ पेस गरिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रवि ...