श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस ६ गते शनिबार, २१ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर, पौष कृष्णपक्षको षष्ठी तिथि १२ः३९  बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०६ः२९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम थाल्नुअघि विचार पु¥याउनु होला । सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयअनुसार चल्ने प्रयास गर्नुहोला । व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ । मिहिनेत गरे अध्ययनमा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा अरूको भर नपर्नुहोला । काम दोहो¥याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम दोहो¥याउनु पर्ने हुनसक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो योजना अघि बढ्नेछ । कामले प्रतिष्ठा दिलाउनेछ । आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ । अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।

Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خریدفالوورایرانی.com
قیمت-لیر-ترکیه.com
هاب فالوور
smmpro.vip
digi-follower.com/en/
bestfarsi.ir خرید فالوور واقعی اینستاگرام
خرید فالوور با کیفیت اینستاگرام
خرید سابسکرایب یوتیوب
خرید لایک اینستاگرام
خرید بازدید اینستاگرام