विराटनगर महानगरपालिका १४ बाट १७ किलाे गाँजासहित एक मिहला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जतुवा कि २५  बर्षीया आरती देवी यादव रहेकाे  इलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ । कार्यालयका अनुसार शनिबार दिउसाे बिशेष सुचनाका आधारमा खटिकाे प्रहरी टाेलीले उनकाे घरमा लुकाइ राखेकाे अवस्थामा उक्त परिमाणकाे गाजा बरामद गरेकाे हाे । 

गाँजासहित पक्राउ परेकी  देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।