धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा बराहक्षेत्रका काेराेना संक्रमित बृद्धकाे मृत्यु भएकाे छ । 

प्रतिष्ठाना सह प्रवक्ता डा.चुडामणी पाेखरेलका अनुसार  साउन १९ गते काेराेना संक्रमण पुष्टि भइ साेहि दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका बराहक्षेत्र ७ की ७० बर्षीया वृद्धाको उपचारकाे क्रममा आज बिहान ६ बजे मृत्यु भएको हाे ।