प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजे नर्भिक अस्पतालमा निधन भएको हाे । 

६९ वर्षिय प्रधानममन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन् । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आजै बिहान  उनलाइ अस्पताल लगिएको थियो । 

untitled-3-copy-1272023053408-1000x0