धरान स्थति बीपी कोइराला स्वास्थ विज्ञान प्रतष्ठिानमा थप उक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी २ की ३६ बर्षीया महिला रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन । उनका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भई सोहिदिन प्रतिष्ठानको कोभिड अ स्पतालमा उपचारको क्रममा मंगलबार दिउसो १ बजेर २५ मनिेटमा मृत्यु भएको हो ।
दीर्घरोग समेत रहेकी उक्त महिलाको शवको नियम अनुसार भइरहेको प्रतष्ठिानले जनाएको छ ।