खेलकुद
Showing १,१२१-१,१३० of २,८६८ items.
बार्सिलोना छाड्न मेस्सीले दिए पत्र

धरान । बार्सिलोनाबाटै खेल जीवनको अन्त्य गर्न चाहेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी एकाएक क्लब छाड्न खोजेको खबर बाहिरिएको छ । ...

आफ्नै पूर्व खेलाडीले भत्कायो पीएसजीको च्याम्पियन्स लिग सपना

भोजराज श्रेष्ठ/धरान फ्रेञ्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले हराउँदै छैटौं पटक जर्मन क्लब ...

च्याम्पियन्स लिगमा बायर्न र पिएसजी आमने–सामने

धरान/ युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुई च्याम्पियनहरू बायर्न म्युनिख र पेरिस सेण्ट जर्मेन (पिएसजी) आमने–सामने भएका ...

महिला फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक

पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाब सोमबार सार्वजनिक भएको छ । तत्कालीन अनेर ...

सिलवाल भए फेरी राखेपको सदस्य सचिव

धरान  / राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवमा रमेशकुमार सिलवालले पुन नियुत्तिपाएका छन् ।बुधबार उनीसँगै उपा ...

यस्ता छन् राखेपको नयाँ सदस्यसचिवमा आवेदन दिनेहरु

धरान / राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नयाँ सदस्यसचिव पदका लागि दौडधुपशुरुभएको छ । हालसम्म२७ जनाले आवेदन दिएका छन् । राखेप ...

सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश सरकारको ८० लाखको सम्मान

विराटनगर / प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ । प्र ...

सहयोगबाट खेल मैदान निर्माण

मधुमल्ला/ दक्षिणी इलामको माङ्सेवुङ गाउँपालिका वडा नं. ६ कुसुन्डेमा बिभिन्न दाताहरुसँग सहयोग संकलन गरि खेल मैदान निमार्ण कार्य ...

विश्वविख्यात ब्याडमिन्टन खेलाडी लिन डानले लिए सन्यास

धरान । दुई पटकसम्म ओलम्पियन बनेका चिनियाँ ब्याडमिन्टन खेलाडी लिन डानले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । उनले ३६ वर्ष ...

रियलको स्पष्ट अग्रता

धरान । स्पेनिस लालिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधि होडका लागि स्पर्धा हुँदै आएको छ । सुरुवाती खेल चरणमा धरमराएको रियल ...