किशाेरीलाई करणी गरेकाे अभियाेगमा माेरङमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  सुनवर्षी नगरपालिका ७ बरडंगाका २२ वर्षीय सुरेन्द्र रिषिदेव रहेकाे इलाका प्रहरी रंगेलीले जनाएकाे छ । कार्यालयका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको  भन्ने खबर पैप्त भएसंगै  बुधबार साँझ कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । 

पक्राउ परेका उनि माथी थप  अनुसन्धान  भइरहेकाे कार्यालयले जनाएकाे छ ।