कस्तुरीकाे बिना सहित १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा नलगाड नगरपालिका  १०  ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यार रहेकाे  ईलाका प्रहरी कार्यालय रग्दाले जनाएकाे छ । कार्यालयका अनुसार  नगरपालिकाकाे  ११ नम्बर वडा स्तथत चौखा बजारबाट १ थान कस्तुरीसहित ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । 

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।