खेलकुद
Showing १,०८१-१,०९० of २,८६७ items.
कानेपोखरीमामितेरी च्यालेन्ज कप हुँदै

पथरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापितमितेरी युवाक्बलको आयोजनामा ‘मितेरी च्यालेन्जकप–२०७७’ फुटबल प्रतियोगिताहुने भएको छ ...

इटहरीमा कडकनाथ ब्याडमिन्टन प्रतियोगीता, दिपकको टिम विजयी

इटहरी । इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा)ब्याडमिन्टन प्रतियोगीतामा दिपक राई र बलबहादुर राईको टिम विजयी भएका छन ...

स्पोर्टस अवार्ड फागुन २८ मा

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले  ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते आयोजना गर्ने भएको छ ।मञ् ...

खुल्ला सञ्जीवनी फुटसल सुरु

विजयपुर/सञ्जीवनी पुनस्र्थापना केन्द्रको आयोजनामा बिहीबारबाट प्रथम खुला सञ्जीवनी फुटसल प्रतियोगिता सुरु भएको छ । धरान–१० ...

घाइते बास्केटबल खेलाडीलाई सञ्जीवनीको सहयोग

धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग ...

सञ्जीवनीले पुस २३ र २४ मा फुटसल प्रतियोगिता गराउँदै

धरान । दुव्र्यसनमा फसेकाको उपचार गर्दै आएको धरानको सञ्जीवनी पुनस्र्थापना केन्द्रले पहिलो पटक खुला सञ्जीवनी फुटसल प्रतियोगिता ...

घाइते बास्केटबल खेलाडीलाई थप सहयोग

धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई बास्केटबल संघले थप सहयोग रकम प्रदान गरेको छ ।उनी धरानस्थित बीपी कोइराला ...

धरान १० के रनमा सीमित मात्रै धावकधाविका सहभागी हुन पाउने

धरान । नेपालमै धेरै धावकधाविका सहभागी हुने ‘धरान १० के रन, नेवा च्यारिटी’ को नवौं संस्करणमा सीमित धावकधाविका सहभागी गराएर प्र ...

घाइते बास्केटबल खेलाडीलाई आर्थिक सहयोग

धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलको अवसरमा बुधबार केही संस्था र व्यक्त ...

पेलेको कीर्तिमान मेसीद्वारा भङ्ग

धरान । फुटबलका महान् खेलाडी पेलेको कीर्तिमानलाई बार्सिलोनाका अर्जेन्टिनी स्ट्राकर लियोनल मेसीले भङ्ग गरेका छन् । एउटै क्लबबा ...